
नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठलाई पश्चिम भेगको सम्मान
काठमाडौं। काठमाडौंको पश्चिम भेगको नेवाः ग्रुप किपुल्चा नेवाः खलःले नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ (थक्वामी)लाई सम्मानित गरेको छ। नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा नेपालभाषा कलाकारिता क्षेत्रमा उल्लेखनिय योगदान दिएवापत सुपरस्टार थक्वामीलाई सम्मान प्रदान गरेको हो। सम्मान चन्द्रागिरि नगरपालिकाका […]