Month: September 2019

नेपालव्दारा निन्दा–विश्व बजारमा तेलको मूल्य बृद्धि–नेपालमा दुई हप्ता असर नपर्ने

काठमाडौं। नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार, व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु…

नेपाल खुला विश्वविद्यालयको अभिमुखिकरण कार्यक्रममा व्यवस्थापन शिक्षाको आवश्यकता र महत्व

ललितपुर । नेपाल खुला विश्वविद्यालयको बीबीएस २०७६ को दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर जाउलाखेल स्थित स्टाफ कलेजमा अभिमुखिकरण कार्यक्रम भएको हो। नेपालको परिप्रेक्ष्यमा नविनतम समयानुकुलको विश्वविद्यालय नेपाल…

यो बर्षकी लक्की ज्वेलर्स मिस नेशनल २०१९ नैना खड्गी–फस्ट रनरअप उज्ज्वला शाक्य–सेकेण्ड रनरअप संगीता मगर

काठमाडौं। यो बर्षको मिस नेशनल २०१९ घोषणा भएको छ। यो बर्षकी मिस नेशनल २०१९ काठमाडौं डल्लुकी नैना खड्गी बन्न सफल भएकी छन्। रेक्स फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा भएको मिस…

अरबका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण–तेल र ग्यास उत्पादनमा कटौती

काठमाडौं। साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ। जसको कारण साउदी अरब सरकारले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ। बीबीसीका अनुसार, ऊर्जामन्त्री राजकुमार…

१७ दिनदेखि अवरुद्ध मनाङ र लमजुङ जोड्ने सडक मार्ग खुल्यो

बेसीशहर । हिमाली जिल्ला मनाङ र लमजुङलाई सडक–वाटोवाट जोड्ने एकमात्र सडकमार्ग बेसीशहर–चामे सडक खुलेको छ। नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरको पहिरोले १७ दिनदेखि अवरुद्ध सडक शनिबार साँझबाट सञ्चालनमा आएको हो। करिब…

सीतारामका विद्यार्थीहरु वीच नागार्जुनका मेयरको अन्तरक्रियामा सडक हिलो र धुलाम्मे

–सानुराजा पुरी काठमाडौं। नागार्जुन नगरपालिकाका जनप्रतिनिधि र सामुदायिक विद्यालयका विद्यार्थी बीच समसमायिक विषयमा अन्तरक्रिया भएको छ। रामकोट स्थित सीताराम माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको हो। नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले…