Month: September 2019

नेपाली जादूगर महादेव अमेरिका जाने

काठमाडौं। नेपाली चलचित्रका लोकप्रिय अभिनेता तथा जादूगर महादेव त्रिपाठी अमेरिका जाने भएको छ। अमेरिकाको तीन महिना टूरका लागि महादेव यही असोज १३ गते अमेरिका जान लागेको हो। अमेरिकाको कोलाराडो, वासिङ्गटन…

साहित्यकारहरुको घेराबन्दीमा मूल सडकमा नै पुस्तक सार्वजनिक

काठमाडौं । सरकारले निषेधित तोकेको क्षेत्र, व्यानर सहितका मान्छेहरुको भीड। सधै जसो विद्रोहीहरुको जमातले घेरिने गरेको हनुमानस्थान अनामनगर क्षेत्र। सुरक्षाकर्मीहरुलाई फेरि कुन खाले विद्रोहीहरुको हुल आयो भन्ने लाग्नु स्वभाविकै थियो।…

अन्जलीले पिलाएपछिको अवस्था

काठमाडौं। गायक युवराज कार्कीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतको वोल नै पिलाएपछि रहेको छ। गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली…

हात्ति, माउते र पर्यटकको आपसी संवन्धमा सौराहमा अभिमुखीकरण

काठमाडौं। नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि चितवनमा अभिमुखीकरण तालिम संपन्न भएको छ। हात्ति, माउते र पर्यटकको आपसी संवन्धका विषयमा ५० भन्दा बढी हात्ति परिचालक माउतेहरुलाई चितवन राष्ट्रिय…

एक रुपैया शुल्कमा बसुन्धरा धलं (तिलाय् ब्रत)मा युवतीहरुको आकर्षण

काठमाडौं। एक रुपैया शुल्कमा बसुन्धरा धलं अर्थात तिलाय् ब्रत संपन्न भएको छ। काठमाडौंको टोखा नगरपालिकाको वसुन्धारास्थित वसुन्धरा देवीको मन्दिरमा वसुन्धरा धलं (तिलाय् व्रत) मंलगवार भव्य रुपमा सम्पन्न भएको हो। नेपाल…

हामी नेपाली ग्लोबल अमेरिका शाखाको अध्यक्षमा इन्दिरा त्रिपाठी चयन

काठमाडौं। भाषा, जाति तथा धर्मभन्दा माथि रहेर नेपाल र नेपालीको लागि समर्पित नेपालीहरुको विश्वव्यापी संस्था हामी नेपाली ग्लोबलको अमेरिका शाखा गठन भएको छ। हामी नेपाली ग्लोबलको अमेरिका शाखाको अध्यक्षमा इन्दिरा…