Month: September 2019

महाकवि सिद्धिदास महाजुको जन्मजयन्तीमा छन्द कविता वाचन प्रतियोगिता

काठमाडौं। नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५२ औं जन्मजयन्तीको अवसरमा विद्यालय स्तरीय छन्द कविता बाचन प्रतियोगिता संपन्न भएको छ। विद्यार्थीहरुको नेपालभाषाका गतिविधि निरन्तरत प्रदान गर्ने उद्देश्यबाट गठित नेवाःक्यब संस्थाले उक्त प्रतियोगिताको…

सांंसद बद्री मैनालीद्धारा आर्थिक सहयोग

नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन्। सांसद मैनालीले लिखु गाउँपालिका वडा नंवर…

नेपाली राजदूतको उदघोष अमेरिकामा बस्ने नेपालीहरु स्थायी राजदूत

–रविन पिया अस्टिन (टेक्सास–अमेरिका)। “म चाहिं नेपालको अमेरिकाको लागि अस्थायी राजदूत हूँ र तपाईहरू चाहिँ स्थायी राजदूत हो। “ अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा नेपालको लागि अमेरिकाको राजदूत डा. अर्जुन…

दमककी प्रीति पौडेल तेस्रो मिस ग्रान्ड नेपाल

काठमाडौ। मिस ग्रान्ड नेपाल–२०१९ इन्टरनेशनलको उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन्। मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपाल २०१९ को टप १६ मा सहभागी बनेकी प्रीतिलाई मिस टुरिज्म…

इजरायलमा नयाँ सरकारका लागि परामर्श

जेरुसेलम। इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन्। अन्तरराष्ट्रिय समाचार माध्यम एएफपीका अनुसार, राष्ट्रपति रिभ्लीनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय…

देशभर संविधान दिवस–गणतन्त्रमा खतरा आएमा बघिनी बन्ने

काठमाडौं। आज असोज ३ गते अर्थात् संविधान दिवस । विसं.२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको दिन हो। यस अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस…