Month: September 2019

नेपालका १ सय पर्यटकीय गन्तव्यमा बसन्तपुर अटेन–महानगर गंभीर

काठमाडौं । नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १ सय स्थानमा काठमाडौं महानगरको शान तथा गौरब बसन्तपुरको नाम नै छुटेको छ। सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेट बक्तव्यको बुँदा…

टेकुको ऋषेश्वर मेलामा सहजता–एक बालिका बेहोश–मेला अत्यन्त व्यवस्थित

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आरधना गरी यो पर्व मनाएका छन्। महिलाले विहानै उठेर स्नान गरी तीजको व्रत समापनका…

अव बैदेशिक रोजगारमा जाने सवैले अनिवार्य बैंक खाता खोल्नुपर्ने

काठमाडौं। अव बैदेशिक रोजगारमा जाने सवैले अनिवार्य रुपमा नेपालमा बैंक खाता खोलेर मात्र जान पाइने भएको छ। बैंक खाता नखोलिकन बैदेशिक रोजगारमा जान नपाइने नियम कडा बनाएको छ। वैदेशिक रोजगार…

महानगरका मेयर–उपमेयर फिनल्याण्ड प्रस्थान–भरतलाल श्रेष्ठ कार्यवाहक मेयर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका…

हरितालिका तीज पर्वमा फलाहार ब्रत

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि–देव महादेवको पूजा आराधना गरी मनाउने कार्य भएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी…

एटीएमबाट पैसा चोर्ने थप एक जना चिनियाँ पक्राउ-५ हजार ८ सय डलर बरामद

काठमाडौं। अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजो मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई…