Month: September 2019

शारदाका पाँच शिक्षाविद सम्मानित

काठमाडौं। शारदा माध्यमिक विद्यालय एसएलसी २०३७ व्याँच समूह भक्तपुरका विद्यार्थीहरुको तेस्रो वार्षिकोत्सव कार्यक्रम संपन्न भएको छ। कार्यक्रममा पाँच शिक्षाविदहरु सम्मानित गरिएको छ। शारदा माध्यमिक विद्यालयका पूर्व वरिष्ठ शिक्षकहरु केशवभक्त भजु,…

नंबर वान संगीत तथा नृत्य विद्यालय साधना कला केन्द्रले महानायक राजेश हमालको बृहत सम्मान गर्ने

काठमाडौं। नेपालको नंबर वान संगीत तथा नृत्यको विद्यालय साधना कला केन्द्रले पहिलो पल्ट महानायक राजेश हमालको विशेष कार्यक्रम गर्ने भएको छ। महानायक राजेश हमालको सम्मान स्वरुप बृहत ट्रिव्युट मेगा स्टार…

सुपरहिट गीतकी गायिका सविना कार्कीवाट समिश्रणको शुभारम्भ

काठमाडौं। रुनु पर्ला भन्ने डरले हाँस्न छाड्नु हुन्न जस्ता सुपरहिट गीतकी गायिका सविना कार्की हिजोआज बुटिक तथा व्युटीपार्लर उदघाटन लगायतका कार्यमा व्यस्त बन्न थालेकी छन्।  सामाजिक अभियन्ता समेत रहेकी गायिका…

अमेरिकामा नेपाली मुक्तक वाचन

न्युयोर्क, अमेरिका । अमेरिकामा पहिलो पटक नेपाली मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्युयोर्कमा भएको कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाले आफ्ना रचना सुनाएका थिए। कार्यक्रमका…

नेपालका एटीएमवाट चिनियाँहरुले लुटेका रकम संवन्धित बैंकहरुलाई फिर्ता गरियो

काठमाडौं। चीनका नागरिक चिनियाँहरुले प्रणाली ह्याक गरेर पैसा लुट्न प्रयोग गरेका एटीएमका सम्बन्धित बैंकहरुलाई भिसा नेटवर्कले लुटिएको रकम फिर्ता गरेको छ। अघिल्लो हप्ताको शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम…

नेपालमा चीनका विदेशमन्त्री वाङ

काठमाडौं। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आइतवार साँझ काठमाडौं आईपुगेका छन्। १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री वाङ पाकिस्तान हुँदै साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय…