Month: September 2019

लभर गर्ल नम्रतालाई एक्सन फापेन

काठमाडौं। नेपाली चलचित्र उद्योगमा लभर गर्लको रुपमा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठलाई एक्सन रोलमा खासै मन पराएन। संपूर्ण साप्ताहिकका अनुसार, पहिलो फिल्म ‘सानो संसार’ देखि पछिल्लो रिलिज ‘प्रसाद’सम्म पनि उनले…

बेलायती प्रधानमन्त्रीको निर्वाचन प्रस्ताव दोश्रोपटक अस्वीकृत

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ। युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव…

काठमाडौं उपत्यकामा विजुली बस चल्यो

काठमाडौं। काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक विजुली बस सञ्चालनमा आएको छ । विजुली बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि सोमवारबाट सर्वसाधारणका…

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सकारात्मक संकेत

काठमाडौंं। चीनका विदेशमन्त्री वाङ यीले चीनका राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे सकारात्मक संकेत दिएका छन् । नेपाल भ्रमणमा रहेका वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै…

चीनले मनाङमा अस्पताल बनाउन ३५ करोड ६० लाख रुपैयाँ नेपाललाई सहयोग गर्ने

काठमाडौं। नेपाल र चीनबीच सोमबार काठमाडौंमा तीनबुँदे सम्झौता भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मिलित दुईपक्षीय वार्तापछि दुई देशबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको…

भिडियोमा अशक्त अभिनेता पवन मैनालीको अवस्था

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३२ औं स्थापना दिवस मनाएको छ। काठमाडौं धुम्वाराहीमा आयोजित समारोहमा नेपाल चलचित्र कलाकार संघले ३२ औ स्थापना दिवस मनाएको हो। स्थापना दिवसमा संघले नेपाली चलचित्रका…