Month: September 2019

खुशीको खवर पेट्रोलको भाउ घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबारदेखि लागू हुने गरी तीनखाले इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो। नेपाल–भारत पेट्रोलियम पाइपलाइन उदघाटनकै दिन निगमले तेलको…

रिमोटवाट ओली र मोदीवाट पेट्रोलियम पदार्थको पाइपलाइनको उदघाटन

काठमाडौं। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजनाको उदघाटन भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना नेपाल र भारतवाट स्वीचअन…

नेपालको इतिहासमा पहिलो पल्ट नेपाली सेनाका प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक

काठमाडौंं। नेपालको इतिहासमा पहिलो पल्ट नेपालीसेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर…

शताव्दी पुरुष अग्रज संस्कृतिविद डा.सत्यमोहन जोशी अव सिक्कामा

काठमाडौं। नेपालका शताव्दी पुरुष अग्रज संस्कृतिविद डा. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् डा.सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५…

बिबाहिताहरुबीच गजबको प्रतियोगिता

काठमाडौं। बिबाहिता महिलाहरुबीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरको छन्। रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा सहभागी…

सात दिन चल्ने इन्द्रजात्राको शुभारम्भ

काठमाडौं। काठमाडौंको गौरब तथा शानका रुपमा रहेको इन्द्रजात्रा आज मंगलवारवाट शुरु भएको छ। हनुमानढोकाको कालभैरव मूर्तिअगाडि इन्द्रध्वजासहितको लिंगो अर्थात यँसी ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो। आजवाट काठमाडौंमा सात दिनसम्म इन्द्रजात्रा…