Month: September 2019

इन्द्रजात्रामा अन्तरराष्ट्रिय नगरका मेयरहरु आउने–पाँच करोडको अक्षय कोष स्थापना

काठमाडौं। भोलि इन्द्रजात्रामा अन्तरराष्ट्रिय नगरका मेयरहरुको विशेष सहभागिता हुने भएको छ। त्यसका लागि विभिन्न देशका मेयरहरु काठमाडौंमा विहीवार आउने भएका छन्। जसको जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन्।…

चिनियाँ विज्ञप्तिका संवन्धमा अमेरिकाव्दारा नेपालको धारणा माग

काठमाडौं। अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले नेपालको धारणाको…

बुद्ध भजनमा पवन जोशीको ह्याट्रिक

काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीले यो भदौं महिनामा ह्याट्रिक गरेका छ। यो भदौं महिनामा एक पछि अर्को गरेर तीनवटा भजन गीतको निर्देशन गरेर निर्देशक…

एनसेल कर घटाउनेलाई महाभियोग

काठमाडौं। सत्तापक्षकै सांसद्हरुले एनसेल कर घटाउने गरी फैसला गर्ने न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने माग गरेका छन् । एनसेल कर प्रकरणमा अदालतले गरेको निर्णयमाथि छानबिन गर्नुपर्ने प्रतिपक्षले उठाउँदै आएका बेला सत्तापक्षका सांसदहरुले…

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

काठमाडौं। काठमाडौंवाट प्रकाशिन नेपाली राष्ट्रिय दैनिक नागरिकले प्रचण्डका घरबेटी शारदा अधिकारीलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिएको लेखेको छ।   ठेक्का लिएका सडक र…

अस्कर अवार्डमा नेपाली चलचित्र बुलबुल

काठमाडौं। एकेडेमी अवार्ड (अस्कर)को ९२ औं संस्करणका लागि नेपालबाट फिल्म ‘बुलबुल’ले सहभागिता जनाउने भएको छ। अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि बुलबुललाई नेपालस्थित अस्कर छनोट समितिले निर्विरोध चयन गरेको हो। समितिका…