Day: 26 September 2019

#nature #Social

गोरखा र लमजुङमा भूकम्प

काठमाडौं। नेपालको पश्चिमी पहाडी दुई जिल्ला गोरखा र लमजुङ आसपास भूकम्प गएको छ। बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो। उक्त धक्का ४.७ म्याग्निच्यूडको भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले […]

#Entertainment

लसता जोशीको गीतमा कुराहरुको पोका

काठमाडौं। नेपालकी ख्यातिप्राप्त गायिका लसता जोशीको विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको छ। गीतको बोल नै ‘कुराहरु ” रहेको यस गीतको भिडियो संविधान दिवसको अवसर पारेर रिलिज गरिएको जानकारी गायिका जोशीले भिजन संसार डटकमलाई दिएकी छन्। गायिका जोशीको गायन तथा […]

#Social

बोडेको श्रीद्योमा जगत आश्रममा बारामास्ताको सहयोग

काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका स्थित ऐतिहासिक जिब्रो छेड्ने जात्राको नगरी बोडेको आश्रममा सहयोग कार्यक्रम भएको छ। लायन्स क्लव अफ काठमाडौं टेम्पल बारामास्ताको आयोजनामा बोडेको श्रीद्योमा जगत आश्रममा आश्रित बृद्ध–बृद्धाहरुलाई बुधवार सहयोग कार्यक्रम भएको हो। बोडे नगरीमा जन्मेर बोडेको विकासमा […]

#Entertainment

चपली हाइट नायिका गर्भवती

काठमाडौं। चपली हाइट चलचित्रवाट अत्यन्त चर्चामा आएकी नायिका विनीता बराल आमा बन्ने भएकी छन्। चार महिना अगाडि मात्र अमेरिकामा रहेका प्रेमी तिलक पौडेलसंग विवाह गरेकी नायिका बरालले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जाल फेसबुक मार्फत गरेकी छन्। तीन वर्ष लामो […]

#Entertainment

नौंजना नायिकालाई नवदुर्गा सम्मान

काठमाडौं। बडा दशैंको शुभ–अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मान हुने भएको छ। दुई जुझारु नायिका रेजिना उप्रेती र विमला केसीको आयोजनामा राष्ट्रिय नवदुर्गा सम्मान हुन लागेको हो। जसमा प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द देखि हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, […]