
सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको अर्को पाटोको खुलासा
काठमाडौं। नेपाली तथा नेपालभाषा पत्रकारितामा अग्रता कायम गर्दैआएका सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको जन्मजात पेशा भने अर्कै रहेको छ। त्यो हो–पुरेत्याई ! जुनकुराको खुलासा सशक्त सञ्चारकर्मी विराजकाजीको साख्यै भानिज आकाश राजोपाध्यायले आइतवार फोटो सार्वजनिक गरेपछि खुलासा भएको हो। विराजकाजीको शुभ–जन्मदिनको अवसरमा […]