Day: 20 September 2019

#Entertainment #Fashion

दमककी प्रीति पौडेल तेस्रो मिस ग्रान्ड नेपाल

काठमाडौ। मिस ग्रान्ड नेपाल–२०१९ इन्टरनेशनलको उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन्। मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपाल २०१९ को टप १६ मा सहभागी बनेकी प्रीतिलाई मिस टुरिज्म नेपाल २०१८ की विजेता आस्था साखले ताज पहिर्याइदिएकी हुन्। मिस […]

#Political

इजरायलमा नयाँ सरकारका लागि परामर्श

जेरुसेलम। इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन्। अन्तरराष्ट्रिय समाचार माध्यम एएफपीका अनुसार, राष्ट्रपति रिभ्लीनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लागेको अधिकारीहरुले जनाएका छन् । यसै हप्ता […]

#Political

देशभर संविधान दिवस–गणतन्त्रमा खतरा आएमा बघिनी बन्ने

काठमाडौं। आज असोज ३ गते अर्थात् संविधान दिवस । विसं.२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको दिन हो। यस अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाउने कार्य भैरहेको छ। संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा […]