Day: 14 September 2019

#Social

सीतारामका विद्यार्थीहरु वीच नागार्जुनका मेयरको अन्तरक्रियामा सडक हिलो र धुलाम्मे

–सानुराजा पुरी काठमाडौं। नागार्जुन नगरपालिकाका जनप्रतिनिधि र सामुदायिक विद्यालयका विद्यार्थी बीच समसमायिक विषयमा अन्तरक्रिया भएको छ। रामकोट स्थित सीताराम माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको हो। नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना विद्यार्थीहरुलाई […]

#Social

गोरखामा स्वयंसेवी रक्तदाता समाज गठन

गोरखा । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्वयंसेवी रक्तदाताहरूको गोरखा जिल्ला भेला सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा जिल्ला भेला सम्पन्न भएको […]

#Religious #Social

जीवित देवी कुमारीको महत्व र इतिहास

अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनिछन्– ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’ त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन […]