Day: 4 September 2019

#Entertainment #Fashion

आर एण्ड आर ग्रुपको आयोजनामा अमेरिकामा भव्य नेपाली फेसन–शो हुने

काठमाडौं। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आरले अमेरिकामा भव्य नेपाली फेसन–शोको आयोजना गर्ने भएको छ।   अमेरिकाको राजधानी वासिङटन डीसीको हायात रेजेन्सीमा भव्य नेपाली फेसन–शो हुन लागेको हो। यही आउने सेप्टेम्बर २२ का दिन नेपाली फेसन–शो हुने […]