Day: 3 September 2019

#Social

६६ औं बाणिज्य दिवसमा बाणिज्य शिक्षाका पिताको सम्झना

–निर्मल बज्राचार्य काठमाडौं। प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले ६६ औं वाणिज्य दिवस मनाएको छ। मंगलवार काठमाडौंमा आयोजित समारोहमा बाणिज्य दिवस मनाएको हो। कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत एवम् त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमाले वाणिज्य शिक्षाको विकासमा अतुलनीय योगदान दिएका […]

#Political #Social

नेपालका १ सय पर्यटकीय गन्तव्यमा बसन्तपुर अटेन–महानगर गंभीर

काठमाडौं । नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १ सय स्थानमा काठमाडौं महानगरको शान तथा गौरब बसन्तपुरको नाम नै छुटेको छ। सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेट बक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रबद्र्धन तथा नयाँ गन्तव्य पहिचान […]

#Religious #Social

टेकुको ऋषेश्वर मेलामा सहजता–एक बालिका बेहोश–मेला अत्यन्त व्यवस्थित

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आरधना गरी यो पर्व मनाएका छन्। महिलाले विहानै उठेर स्नान गरी तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कार्य गरी नजिकको नदी, खोला, […]