Day: 1 September 2019

#Religious #Social

रिटायर्ड कुमारीलाई पन्ध्र हजार पेन्सन

काठमाडौं। रिटायर्ड बनिसकेका जीवित देवी कुमारीहरुले पनि मासिक पेन्सन पाएको छ। त्यो पनि एकमुष्ट पेन्सनको रुपमा श्रीपद भत्ताको रुपमा काठमाडौं महानगरपालिकाले वितरण गरेको हो। काठमाडौंको खुसिबुँ नयाँबजार लिंकरोड स्थित नेपाःब्याँकक्विटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वितरण गरेका हुन्। […]

#Crime

एटीएमवाट पैसा चोर्ने पाँच चिनियाँ पक्राउ–बन्द एटीएम सेवा सुचारु

काठमाडौं। नेपाल प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उनीहरुलाई शनिबार मध्यरातमा दरबारमार्गस्थिल नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा ३५ वर्षीय […]