दुबईमा सडक दुर्घटना–६ जना नेपालीको मृत्यु–मृतक सवै नेपाली सुरक्षा गार्ड
दुबई। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटना भएको छ। सोमवार विहान भएको उक्त दूर्घटनामा ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ। त्यसैगरेर ६ जना गंभीर घाइते बनेका छन्। घाइते बनेकाहरु नेपाली नभएको दुबई प्रहरीले जनाएको छ। समाचार अनुसार, […]