Month: August 2019

द एसिया फाउण्डेसनको आयोजनामा दुई दिने अनुवाद बाल साहित्य कार्यशाला

काठमाडौं। अंग्रेजी बाल साहित्यलाई नेपाली बाल–बालिकामाझ सहज ढंगवाट इन्टरनेटको माध्यमवाट उपलव्ध गराउने उदेश्यले त्यसको नेपालीमा अनुवाद कार्य प्रारम्भ भएको छ। द एसिया फाउण्डेसनले डिल्लीरमण–कल्याणी पुस्तकालय र शिक्षा नेपालको सहकार्यमा दुईदिने…

अभिनेत्री तथा मोडल पूजा गुरुङलाई उपमेयरवाट यल्लो टाइगर सम्मान

काठमाडौं। अभिनेत्री तथा मोडल पूजा गुरुङ सम्मानित बनेकी छन्। हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा यल्लो टाइगर मुभिज एण्ड इन्टरटेन्टमेन्टले अभिनेत्री गुरुङको सम्मान गरेको हो। काठमाडौंको बालाजु बनस्थली स्थित बनस्थली पार्टी…

अग्रज अभिनेत्री सुभद्रा अधिकारीको ७२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रकी अग्रज अभिनेत्री सुभद्रा अधिकारीको दुःखद निधन भएको छ। अभिनेत्री अधिकारीको ७२ बर्षको उमेरमा शनिवार आफ्नै निवास काठमाडौं महानगरपालिाका वडा नंबर १५ स्थित डल्लुमा निधन भएको हो। अभिनेत्री…

ईश्वर मानन्धरको अमर कृतिमा नेपाली चलचित्र कैदीको–पत्र निर्माण

लण्डन। ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली कथानक चलचित्र कैदीको–पत्र बेलायतवाट निर्माण शुभारम्भ भएको छ। गत जुलाई २६ देखि चलचित्र कैदीको–पत्रको छायाँकन शुभारम्भ भएको हो। सनम…

रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

चितवन। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत…

भजन गीतमा महादेव र पार्वती प्रकट हुंदा भक्त बनेका गायक मक्खै

काठमाडौं। भजन गीतमा भगवान प्रकट भएपछि भक्त मक्खै बन्नु त स्वभाविक हो। यस्तै घटना श्री भृङ्गारेश्वोर महादेव बोलको भजन गीतको भिडियोमा महादेव र पार्वती नै प्रकट भएको हो। जसवाट भक्त…