Month: August 2019

रसुवाको भोेटेकोशीमा एक्कासी भीषण बाढी–जनजीवन प्रभावित

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ। जसको कारण टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ। चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा…

अर्को निर्वाचनसम्म ओली नै प्रधानमन्त्री बन्ने–प्रचण्डमा निराशता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट पारेका छन्। आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन्। पार्टी…

विश्वविख्यात फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनिक फ्रेमिङ सेन्टरको शुभारम्भ

काठमाडौं। फोटोग्राफी तथा फ्रेमिङमा नविनतम सोच र फरकपना ल्याएर विश्वविख्यात बनेका फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनिक सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको नयाँ साजसज्जा सहित औपचारिक शुभारम्भ भएको छ। काठमाडौं नयाँ बानेश्वर…

शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा रक्तदान

काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। आइतवार काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित प्यूखा न्यूरोडमा…

नविनतम सोचको नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन अवार्ड

काठमाडौं। नेपालको नविनतम सोचको नेपाल खुला विश्वविद्यालयले डिजिटल एजुकेशन आइसिटी अवार्डको उपाधि जित्न सफल भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विश्वविद्यालयले…

कमल स्कुलका विद्यार्थीहरुको SEE Farewell Programme को गौरबता

काठमाडौं। काठमाडौंको बल्खुस्थित कमल अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एसइई परीक्षामा सफलतापूर्वक उत्तिर्ण भएका विद्यार्थीहरुलाई SEE Farewell Programme विदाई कार्यक्रम गरेका छन्। शनिवार काठमाडौंको नयाँबजार खुशिबुँ लिंकरोड स्थित गुच्चा…