बेलायतमा संसद निलम्बन
लण्डन। बेलायतमा संसद निलम्बन भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद निलम्बनको घोषणा गरेका छन्। निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव प्रधानमन्त्री जोनसनले महारानी…