Month: August 2019

आज नागपञ्चमी–नागको तस्वीरसहित पूजाअर्चना

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज सोमवार परेको छ। परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी मनाउने कार्य भएको छ। यसरी नागको तस्वीर टाँस्दा…

बुनियाद गीतका लोकप्रिय गीतकार डीपी परिश्रमी सम्मानित

काठमाडौं। बुनियाद गीतका लोकप्र्रिय गीतकार डीपी परिश्रमी सम्मानित बनेका छन्। मोडल सङ्गस नेपालले गीतकार परिश्रमीको अथक योगदानको कदर स्वरुप मोडल सङ्स सम्मान–२०१९ प्रदान गरिएको हो। गीतकार परिश्रमीका साथमा अनलाईखबरका सह…

छन्दे गोपाल ढकालको टेन्सन साफमा महानायक दम्पत्तिको खासखुस

काठमाडौंं। छन्दे उपनाम पाएका चर्चित नेपाली हांस्य अभिनेता गोपाल ढकाल र महानायक राजेश हमालको भेटघाट भएको छ। भेटघाटको क्रममा छन्दे गोपाल ढकाललाई महानायक हमालले हालखवर सोधिहालेपछि छन्दे पनि के कम…

नेपालकी पूर्व युवराज्ञी हिमानी शाहवाट दैवीप्रकोष उद्धार कोष स्थापना

काठमाडौं। नेपालकी पूर्व युवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्धार कोष’ स्थापना गरेकी छन्। आइतबार हिमानी कोषको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत हिमानीले दैवीप्रकोप उद्धार कोष स्थापना…

ठमेलको कमलपोखरी मासेर छायाँदेवी कम्पलेक्स बनाएकोमा विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले…

प्रभावशाली नाटक बैजयन्ती-समाजको सही चित्रण-कलाकारहरुको जीवन्त प्रस्तुति

काठमाडौं। टिकट काटेर नाटक हेर्ने जमात काठमाडौंमा पनि दिनानुदिन बृद्धि भैरहेको छ। अर्थात नाटक हेर्ने जमातको कुनै कमी भने देखिदैन। कलाकारहरुको जीवन्त प्रस्तुति आफ्नै सामुन्ने हेर्न पाउने नाटक एउटा जीवन…