Month: August 2019

सुपरहिट गायिका सविना कार्कीव्दारा स्कीन केअरको शुभारम्भ

काठमाडौं। नेपालकी ख्यातिप्राप्त गायिका सविना कार्कीव्दारा चाइनिज स्कीन केअरको उदघाटन भएको छ। काठमाडौंको महाराजगञ्ज पानीपोखरी स्थित सन्ध्याज चाइनिज स्कीन केअर सेन्टरको उदघाटन गायिका कार्कीवाट भएको हो। सन्ध्याज चाइनिज स्कीन केअर…

अडानको चौधौं स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं। नेपाल अडिटर्स एशोसिएशन (अडान)ले चौधौं स्थापना दिवस मनाएको छ। को अवसरमा मिति २०७६ साल श्रावण २० गते सोमवार देशब्यापी रुपमा अडानले स्थापना दिवस मनाएको हो। काठमाडौमा रक्तदान र सेमिनार…

८ लाख घुस खाने उपकुलपतिले ४८ लाख धरौटी राखेर छुटे

काठमाडौं। ८ लाख घुस खाने उपकुलपतिले ४८ लाख धरौटी राखेर छुटेका छन्। त्यो पनि विदेशमा नभइकन नेपालमा नै हो। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार…

ललितपुर महानगरपालिकाले पनि २ वटा सडक सफा गर्ने ब्रुमर किन्यो

ललितपुर। काठमाडौं महानगरपालिका पछि ललितपुर महानगरपालिकाले पनि सडक सफा गर्ने ब्रुमर खरिद गरेको छ। ललितपुर महानगरपालिकाले टेन्डर प्रक्रियाद्वारा युरो ४ एमिसन स्ट्यान्र्डका २ वटा ब्रुमर खरिद गरेको हो । ललितपुर महानगरले…

नेपाली चलचित्र छिरिङ अव अमेरिकामा

काठमाडौं। बेग्लै सोच र बेग्लै धारको मनमोहक नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिकामा प्रदर्शन हुने भएको छ। अमेरिकाको भर्जिनियामा रहेका नेपाली सामाजिक अभियन्ता रोशन पुरीको संयोजकत्व तथा श्याम लामाको व्यवस्थापनमा…

बागलुङको तुरतुरेमा ताल फुट्दा एकको मृत्यु र दुई बेपत्ता

काठमाडौं। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको हो। ताल फुटेपछि तालको पानी आधाभन्दा बढी घटेको…