Month: August 2019

निखिलेश्वरमा फुलवाली बजै नानी

काठमाडौं। निखिलेश्वर मन्दिर कोटेश्वरमा प्रत्येक बिहान ५ बजे यी फुलवाली बजै नानी देखिने गरेकी छन्। मन्दिरको गेटमा बसेर भत्तजनहरुको सेवा गर्ने कार्य यी फुलवाली बजैवाट हुंदैआएको छ। भक्तजनहरुलाई टीका लगाइदिएर…

स्वयम्भूमा प्रहरीव्दारा गोली प्रहार–मिलन लामा पक्राउ

काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूले जनाएको छ। मिलन लामालाई पक्राउ…

२६ औं विश्व आदिवासी दिवसमा आदिवासी नेपालीहरुको रौनकता

काठमाडौं। २६ औं विश्व आदिवासी दिवस नेपालमा पनि मनाइएको छ। आदिवासी नेपालीहरुले विभिन्न जातिय भेषभूषामा सजिएर आदिवासीको हक, हित र अधिकारका विषयमा खुलेर प्रदर्शन गरेका छन्। विश्व आदिवासी दिवस प्रत्येक…

सर्लाहीवाट काठमाडौं आउंदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृत्यु–१४ को उद्धार र २३ बेपत्ता

काठमाडौं। सर्लाहीको मलंगवाबाट काठमाडौं आउंदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा आज शुक्रवार विहान खसेको छ। खस्दा ३ जनाको मृत्यु भएको छ। १४ जनाको उद्धार गरिएको छ।…

ज्यापु महागुथि पश्चिम भेगमा धनबीर

काठमाडौं। ज्यापु महागुथि पश्चिम भेगले धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो। सर्वसम्मतिबाट चयन…

नेपालमा सुनको मूल्यमा व्यापक बृद्धि–तोलाको ७० हजार पुग्यो

काठमाडौं। नेपालमा सुनको मूल्यमा अचाक्ली बृद्धि भएको छ। केही समयअघिसम्म मात्र ५० हजार तोला रहेको सुनको भाउ अकासिदै तोलाको ७० हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा…