
शहरी सौन्दर्यकरणमा ३ नंबर वडा कार्यालयको बृहत बृक्षारोपण
काठमाडौ । काठमाडौं महानगरपालिका वडा नंबर ३ को आयोजना तथा विभिन्न बैंकहरुको सहयोगमा बृक्षारोपन कार्यक्रम भएको छ। वडा नंबर ३ का वडा सदस्य प्रेम थापाका अनुसार, लाजिम्पाट हुंदै महाराजगञ्ज देखि बाँसबारीको न्यूरो अस्पतालको वरपरको मेनरोडमा बृक्षारोपण भएको हो। १० फिटसम्मका […]