
नेपालको १ नंबर प्रदेशमा अरु प्रदेशका सवारी निस्फिक्री चलाउन नपाइने
काठमाडौंं। आफ्नै देशमा पनि सवारी साधन निस्फिक्री चलाउन नपाउने भएको छ। एक प्रदेशको सवारी अर्को प्रदेशमा गुडाउंदा त्यस प्रदेश सरकारलाई जानकारी गराउनु पर्ने भएको छ। नेपालको १ नंबर प्रदेशले अरु प्रदेशमा दर्ता भएका र अरु प्रदेशवाट आएका सवारी साधनको जानकारी […]