हलमा भन्दा अदिती युट्युबमा हिट
काठमाडौं। बलिउडमा बसेर फिल्मी करियर बनाउन संघर्षरत नायिका अदिती बुढाथोकीले नेपाली कथानक चलचित्र कृ वाट डेब्यु गर्ने मौका पाएतापनि खासै माखो मार्न सकेकी थिइनन्। चलचित्र कृ मा अनमोल केसीको नायिका बनेर देखा परेकी अदितीको कामुकता तथा मनमोहक अभिनयले हलहरुमा त्यति […]