Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 19 August 2019

#Entertainment

ख्यातिप्राप्त अग्रज गायिका देविका बन्दनाको माया घटेन

काठमाडौं। ख्यातिप्राप्त अग्रज गायिका देविका बन्दनाको माया घटेन। माया घटेन बोलको गीत नै गायिका बन्दनाको विलकुलै नयाँ गीत भएको छ। जुन गीतको केही दिनअघि मात्र विश्वव्यापी रिलिज भएको हो। यस गीतले गायिका बन्दनाको गायनको उचाईमा थप उचाई कायम भएको छ। […]

#Entertainment

विश्वविख्यात पोर्न स्टार बलिउड अभिनेत्री सन्नी लियोनको व्यापक खोजी

मुम्बई। विश्वविख्यात पोर्न स्टारको ख्याति कमाएकी बलिउड अभिनेत्री सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी परेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत सन्नी लियोनले पछि पारेकी छन्। पछिल्लो समय भारतको प्रशारित क्षेत्र काश्मीर घटनालाई जोडेर मोदीको राष्ट्रियदेखि अन्र्तराष्ट्रिय […]

#Political

नेकपामा नेताहरुको वरियता हेरफेर–नेपालभन्दा खनाल अगाडि–नेपालको व्यापक असन्तुष्टि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुको वरियता हेरफेर भएको छ। आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो। वरियतामा खनालभन्दा पछाडि वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा […]

#nature

रसुवाको भोेटेकोशीमा एक्कासी भीषण बाढी–जनजीवन प्रभावित

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ। जसको कारण टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ। चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त […]