Day: 18 August 2019

#Political

अर्को निर्वाचनसम्म ओली नै प्रधानमन्त्री बन्ने–प्रचण्डमा निराशता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट पारेका छन्। आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन्। पार्टी एकताका बेला पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व […]

#Entertainment

विश्वविख्यात फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनिक फ्रेमिङ सेन्टरको शुभारम्भ

काठमाडौं। फोटोग्राफी तथा फ्रेमिङमा नविनतम सोच र फरकपना ल्याएर विश्वविख्यात बनेका फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनिक सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको नयाँ साजसज्जा सहित औपचारिक शुभारम्भ भएको छ। काठमाडौं नयाँ बानेश्वर स्थित कान्तिपुर सिटी कलेजको अपोजिट बुद्धनगरमा रहेको च्याङ्बा लामाको सीबी […]

#Social

शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा रक्तदान

काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। आइतवार काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित प्यूखा न्यूरोडमा बृहत रक्तदान कार्यक्रम भएको हो। हल्लो कञ्चनजंघा बचत तथा ऋण […]

#Social

नविनतम सोचको नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन अवार्ड

काठमाडौं। नेपालको नविनतम सोचको नेपाल खुला विश्वविद्यालयले डिजिटल एजुकेशन आइसिटी अवार्डको उपाधि जित्न सफल भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विश्वविद्यालयले उक्त अवार्ड जितेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले […]