कमल स्कुलका विद्यार्थीहरुको SEE Farewell Programme को गौरबता
काठमाडौं। काठमाडौंको बल्खुस्थित कमल अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एसइई परीक्षामा सफलतापूर्वक उत्तिर्ण भएका विद्यार्थीहरुलाई SEE Farewell Programme विदाई कार्यक्रम गरेका छन्। शनिवार काठमाडौंको नयाँबजार खुशिबुँ लिंकरोड स्थित गुच्चा गार्डेनमा आयोजित कार्यक्रममा विदाई कार्यक्रम गरेको हो। काठमाडौं महानगरपालिका वडा […]