
ईश्वर मानन्धरको अमर कृतिमा नेपाली चलचित्र कैदीको–पत्र निर्माण
लण्डन। ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली कथानक चलचित्र कैदीको–पत्र बेलायतवाट निर्माण शुभारम्भ भएको छ। गत जुलाई २६ देखि चलचित्र कैदीको–पत्रको छायाँकन शुभारम्भ भएको हो। सनम कुमार बैरागको पटकथा, सम्बाद र निर्देशनमा स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, […]