Day: 15 August 2019

#Social

स्वयम्भुमा चारसय लिटर क्वाति निःशुल्क बाँड्न भ्याइँनभ्याइँ

काठमाडौं। जनैपूर्णिमालाई क्वाति पुन्हीको रुपमा मनाउने गरेको छ। यसैक्रममा आज विहीवार जनैपूर्णिमाको दिन नयाँ जनै फेर्ने र हातमा डोरो लगाउनेहरुको लर्को लागेको थियो। त्यसक्रममा घर–घरमा क्वाति खानेहरुको पनि कमी भएन। काठमाडौंको स्वयम्भुनाथमा विहानैदेखि निःशुल्क क्वाति खुवाउने कार्य भयो। यस कार्यमा […]

#Social

पत्रकार आत्महत्याको विषयमा रवि लामिछाने पक्राउ

काठमाडौ। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी […]

#Entertainment #Social

 नेपालमा हिरो नेपालको तहल्का हुने

ललितपुर। एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा.लि.को आयोजनामा हिरो नेपाल हुने भएको छ। हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो। स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै […]