Day: 11 August 2019

#Entertainment

सिलु उत्सवमा संगीतको रौनकता

ललितपुर । नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा प्रोजेक्ट बाजा नेपालले सिलु फेस्टिभल इन दरवारको आयोजना गरेको छ। दिवंगतहरुप्रति समर्पित गुंला पर्वको अवसरमा बज्ने विभिन्न परम्परागत संगीतको प्रस्तुति रहेको उक्त कार्यक्रमको शुरुवात भने बौद्ध लिला नाचबाट भएको हो। पाटन दरवार […]

#Entertainment #Social

स्वतन्त्र संसार महर्जनको जीवन दोसाँधमा-स्पाइन ट्युमर फेरि बल्झेर हैरान-उपचार सहयोगको आव्हान

काठमाडौं। विगत डेढ दशकदेखि नेपाली तथा नेपालभाषाका चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोहरुमा सक्रिय रहदैआएका अभिनेता स्वतन्त्र संसार महर्जनको जीवन यतिखेर दोसाँधमा रहेको छ। पाँच बर्षअघि सफल उपचार गरिएको भनिएको स्पाइन ट्युमर फेरि बल्झेर स्वतन्त्र यतिखेर हैरानमा रहेका छन्। पहिलाजस्तो निस्फिक्री […]

#Political

जम्मु–कश्मीरमा नेपालीहरुको चिन्ता

काठमाडौं। भारतमा नरेन्द्र मोदी सरकारले जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण स्थिति बन्दै गइरहेको छ। जसलेगर्दा त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । गत आइतबारबाट जम्मु–कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले […]

#nature

चीनमा लेकिमा नामक कडा आँधीका कारण ३० को मृत्यु र ५ सय घाइते

काठमाडौं। नेपालको मित्र राष्ट्र चीनमा ‘लेकिमा’ नामक कडा आँधी आएको छ। यो आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। आँधीबाट करिब ५ सय जना घाइते भएको कान्तिपुर डेलीले उल्लेख गरेको छ आँधीले करिब २५ हजार घरहरू र १० […]