कस्तो सपना देख्दैछौ ?
–बिमला कोइराला । प्रजातन्त्र ।। लोकतन्त्र ।। गणतन्त्र ।। हुँदै प्राप्तिमा छलाङ तर, उन्नतिमा बामे सर्दैछौ । घरको समस्या अरुले मिलाउनुपर्ने यो हामी कस्तो प्रयत्न गर्दैछौ ? आधुनिकतामा उशृङ्खल हुँदैछौ वा मौलिकतामा खुम्चँदैछौ █ एकतामा जुटदैछौ वा अनेकतामा फुट्दैछौ ! […]