
भारतीय चर्चित पूर्व विदेश मन्त्री सुषमा स्वराजको हर्ट अटेकका कारण निधन
काठमाडौं। नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका भारतीय चर्चित पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको छ। भारतीय प्रमुख समाचार माध्यम आजतकको अनलाइन संस्करणका अनुसार पूर्व विदेश मन्त्री स्वराजको हर्ट अटेकका कारण दुःखद निधन भएको हो। भारतको राजधानी नयाँ दिल्ली स्थित […]