
प्रभावशाली नाटक बैजयन्ती-समाजको सही चित्रण-कलाकारहरुको जीवन्त प्रस्तुति
काठमाडौं। टिकट काटेर नाटक हेर्ने जमात काठमाडौंमा पनि दिनानुदिन बृद्धि भैरहेको छ। अर्थात नाटक हेर्ने जमातको कुनै कमी भने देखिदैन। कलाकारहरुको जीवन्त प्रस्तुति आफ्नै सामुन्ने हेर्न पाउने नाटक एउटा जीवन दर्पण जस्तै बन्न थालेको छ। यसक्रममा काठमाडौंको बत्तिसपुतली स्थित शिल्पी […]