
नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने
काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने भएको छ। धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम भदौं १५ गते आइतबारतदानुसार सेप्टेम्बर १ देखि सुरु हुने भएपछि पुनः सात घन्टा विमानस्थल बन्द हुने लागेको हो […]