Month: July 2019

लमजुङको बेसीशहरमा फिल्म सिटी बन्ने

काठमाडौं। प्रकृतिको मनमोहक जिल्ला लमजुङको बेसीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने भएको छ। बुधबार सञ्चार मन्त्रालयमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने विषयमा संझौता भएको हो। यस संझौतावाट वर्ल्ड एरिया लाइन…

दीपक मनाङेको नेकपामा प्रवेश–मनाङे सुध्रिने मुख्यमन्त्रीको विश्वास

पोखरा। गण्डकी प्रदेशका विवादास्पद स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मनाङवाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी सांसद गुरुङलाई विहीवार…

युद्धग्रस्त अफ्रिकी देश लिबियामा एक नेपाली सहित धेरै शरणार्थी र आप्रवासीको मृत्यु

काठमाडौं। युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन…

नेपालभाषाको हिट गीतको भिडियोको विश्वव्यापी रिलिज

काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशीले लेखेको नेपालभाषाको भुतुमाली ब्वंथे ब्वल बोलको हिट गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनको गायन उक्त गीतको…

सलोनी शाहीवाट अध्ययनको नाममा विदेशिनुको वांध्यताभित्रको यथार्थताको पर्दाफास

काठमाडौं। नेपाली युवाहरुमा देशप्रतिको प्यासन हुनुपर्दछ। देशको लागि युवाको महत्व र आवश्यकता हुन्छ। तर, आम युवाहरु हिजोआज विदेशिनमा नै रमाइरहेको पाइन्छ। यो आवश्यकता नभइकन वांध्यता हो। वांध्यताले युवाहरु अध्ययनका नाममा…

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट–३४ जनाको मृत्यु र ६८ घाइते

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा मंगलवार भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६८ जना घाइते भएका छन्। तालिवानी विद्रोहीले विस्फोट गराएको आशंका गरिएको छ। विस्फोटपछि सम्भावित…