Month: July 2019

असारे पानीमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं। नेपालमा महाभूकम्प गएको चार बर्ष पूरा भएर पाँच बर्ष पुगिसकेको छ। यद्यपि, भूकम्पको त्रासले छाडेको छैन्। आज शनिवार अपरान्ह ४ बजेर १५ मिनेट जांदा काठमाडौं उपत्यकामा भूकम्को डरलाग्दो धक्का…

काठमाडौं महानगरका उपमेयरलाई हर्ट अटेक नभइकन नियमति चेकअप

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई हर्ट अटेक नभएको खुलासा भएको छ। नियमित स्वास्थ्य चेकअप गर्ने क्रममा विहीवार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएको हो। उपमेयर श्रेष्ठकी सेक्युरिटी…

नेपाली बुलेट अम्मा अग्रज साहित्यकार पुष्पलता आचार्यवाट काठमाडौं महानगरका मेयरको व्यापक तारिफ

काठमाडौं। भारतमा समेत नेपाली बुलेट अम्माको नामवाट ख्यातिप्राप्त अग्रज साहित्यकार पुष्पलता आचार्य काठमाडौंमा शुरु भएको स्मार्ट पार्किङवाट अत्यन्त प्रभावित बनेकी छन्। केही समयअघिसम्म पनि काठमाडौंको न्यूरोड, विशालबजार वरपर सपिङ गर्न…

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प-२ दर्जन स्थानमा आगलागी

काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो। दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको…

पर्यटक हब कमलपोखरीको पूर्नरनिर्माण

काठमाडौं। काठमाडौंको ऐतिहासिक सम्पदा मध्येको रानीपोखरी पछिको अर्को महत्वको सम्पदा कमलपोखरी हो। कमलपोखरी ऐतिहासिक महत्वको विशिष्ट पोखरी हो। यो पोखरी केही बर्षदेखि पूर्नरनिर्माणको पर्खाइमा थियो। यस कमलपोखरी पूर्नरनिर्माणको जिम्मेवारी काठमाडौं…

विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको हिट गीतको नयां भिडियो रिलिज

काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयां हिट गीतको भिडियो रिलिज भएको छ। उस्ताद महर्जनको गायन तथा संगीत र शव्द रचना रहेको नेपालभाषाको नयाँ हिट गीतको भिडियो…