Month: July 2019

गायक प्रकाश कटवालको टप राजधानी दोहोरी साँझ शुभारम्भ

काठमाडौं। काठमाडौं गोगंबु स्थित नयाँबसपार्कमा गायक प्रकाश कटवालले संचालनमा ल्याएको टप राजधानी दोहोरी साँझको शुभारम्भ भएको छ। नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक…

सजिलो पढाउने एप सार्वजनिक

काठमाडौं । विद्यालय पढ्ने साना विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुग्ने ‘स्मार्टर मोबाइल एप’ नेपालमा सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको उक्त मोबाइल एप ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश…

काठमाडौं महानगरपालिकाका नायव सुव्वा कृष्णप्रसाद सोती घुससहित पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग, ववरमहलमा कार्यरत नायव सुव्वा (पाँचौ तह) कृष्णप्रसाद सोतीले सेवाग्राहीसंग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेको छ। सोमवार ववरमहलस्थित कार्यालय…

नेपालमा बाढी पहिरो र डुबानका कारण हालसम्म ६५ को मृत्यु र ३८ घाइते

काठमाडौं। गत विहीवारवाट अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण हालसम्म नेपालमा ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४…

अविरल बर्षाको कारण कलंकी जलमग्न–निकास खोल्न वडा अध्यक्ष सापकोटाको व्यापक पहल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका वडा नंबर १४ को एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको वडा क्षेत्र अविरल बर्षाको कारण जलमग्न भएको छ। गत विहीवार देखि परेको अविरल बर्षाको…

नेपालमा बाढीपहिरोमा परेर ३६ जनाको मृत्यु र २४ जना बेपत्ता

काठमाडौं। नेपालमा अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। शनिबार…