
मिस नेपाल नर्थ अमेरिकाको कम्पिटिसनमा सोनिशा थापाको दावेदारी
काठमाडौं। अमेरिकाको पेन्सलभेनिया इरीस्थित ग्यानन युनिभर्सिटीमा नर्सिङ विषयमा अध्ययनरत नेपाली विद्यार्थी सोनिशा थापा मिस नेपाल नर्थ अमेरिकाको दोश्रो संस्करणमा प्रतिस्पर्धी बनेकी छन्। अमेरिकाको न्यूयोर्कमा यही अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सोनिशा प्रतिस्पर्धी बनेर टाइटल जित्ने […]