Day: 30 July 2019

#Entertainment

हङकङवाट विजय श्रेष्ठको प्रेम–पिडा सार्वजनिक

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित किसिगालका स्थानीय बासिन्दा विजय श्रेष्ठ यतिखेर हङकङमा रहेका छन्। हङकङ बसेको पनि १ दशक पूरा भैसकेको छ। यिनै सामाजिक अभियन्ता समेत रहेका संगीतप्रेमी विजय श्रेष्ठले हङकङवाटै प्रेम–पिडा बोलको गीतको भिडियो निर्माण गरेर रिलिज […]

#Social

घण्टाकर्ण गथामुगः पर्व मनाइयो

काठमाडौं। नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गथामुगः पर्व मनाएका छन् । साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाउने गरिएको हो। त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ। भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने प्रचलन रहेको छ। […]

#Crime

काठमाडौं महानगरपालिका पछि जनकपुर उपमहानगरपालिकामा अख्तियार पस्यो–आधा दर्जन भ्रष्ट कर्मचारी तानियो

काठमाडौं। नेपालमा स्थानीय निकायका कर्मचारीहरु संघीयता लागूभएपछि दिनानुदिन भ्रष्ट बन्दैगएको छ। त्यसको उजागर एक पछि अर्को गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेर सार्वजनिक गर्दैआएको छ। काठमाडौं महानगरपालिकामा भ्रष्टाचार गर्ने नायव सुव्वा कम्प्युटर अप्रेटर कृष्णप्रसाद सुवेदीलाई मोटो रकम सहित […]