
अस्ट्रेलियामा हिउँ खेल्न गएका दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु
काठमाडौं। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु दुःखद खवर रहेको छ। कान्तिपुर डेलीका अनुसार, अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। क्यानबेरास्थित नेपाली […]