
प्रहरी साझेदारी कार्यक्रममा मनोरञ्जन व्यवसाय
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कार्यालय, महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर तथा छोरी संस्था र शुभ अवसर ग्राम नेपालको संयुक्त आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम भएको छ। प्रहरी साझेदारी कार्यक्रम […]