
अमेरिकामा छायाँकन भएको अमेरिकन बाबुको तीजको रमझम भिडियो सार्वजनिक
काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्वको अवसरमा अमेरिकामा छायाँकन भएको विलकुलै नयाँ तीज गीत सार्वजनिक भएको छ। अमेरिकाको न्यूयोर्क स्थित कनेक्टमा बसोबास गने अमेरिकन बाबु मेड इन नेपाल चलचित्रका अमेरिकन बाबु प्रवेश उप्रेती पौलको निर्माणमा बनेको तीज गीत रिलिज भएको […]