Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 20 July 2019

#Entertainment #Fashion

११ बर्षिया कृष्टिना खड्काको नेपालमा गौरबशाली सम्मान

काठमाडौं। सिंगापुरमा आयोजित मिस एसिया प्यासिफिक लिट्टल प्रिन्सेसको विजेता ११ बर्षिया कृष्टिना खड्काको नेपालमा गौरबशाली सम्मान भएको छ। लाइटस अफ होम नेपाल फाउण्डेसनको आयोजनामा काठमाडौंको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित समारोहमा नेपालको गौरब तथा शान बन्न सफल लिट्टल प्रिन्सेस कृष्टिना खड्काको […]

#Political

बेलायती झण्डावाहक ट्यांकर इरानव्दारा नियन्त्रण

लण्डन। बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि मन्त्री हन्टले दिएका छन् । यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग […]

#Political

अमेरिकामा न्यूनतम ज्याला १५ अमेरिकी डलर बनाउने विधेयक पारित

वासिङ्टन। डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले संघीय न्यूनतम् ज्याला सन् २०२५ सम्ममा प्रतिघन्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ। तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन ‘सिनेट’ले भने उक्त विधेयक पारित नगर्ने सम्भावना […]

#Political

नेपालमा युवाको उमेर घटाइयो

भक्तपुर। नेपाल सरकारले नेपाली युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको हो। बर्तमान परिषद्को ऐनमा युवाको उमेर […]

#Social

नेपालमा अव पानी जहाज चल्ने

चितवन। नेपालमा पानी जहाज चल्दैन भन्नेहरुलाई खुशीको खवर बनेको छ। अव नेपालमा पानी जहाज चितवनको नारायणी नदीवाट चल्ने भएको छ। चितवनको नारायणी नदीमा ‘मिनि’ पानीजहाज सन्चालनमा आउने निश्चित भएको हो। नेपालमै पहिलोपटक भरतपुर महानगरपालिका वडा नंबर १६ मा मिनि–पानीजहाज सन्चालन […]

#Social

रेकर्डेट रक्तदातालाई पाँच किलोको बुद्धव्दारा भव्य सम्मान

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य सात संस्थाद्वारा संयुक्तरूपमा सम्मानित बनेका छन्। काठमाडौंको कालिमाटी स्थित चोकमा बिभिन्न सामाजिक संघसंस्थाहरूको तर्फबाट शनिबार बिहान झन्डै पाँच किलोको धातुको बुध्दको प्रतिमा रक्तदाता कर्माचार्यलाई प्रदान गरेर विशेष योगदानको सम्मान गरिएको हो। कीर्तिमानी रक्तदाता एवं […]