Day: 18 July 2019

#Political

बुद्धजन्मभूमि लुम्बिनी जाने बाटोमा बुद्धका पाँचवटा मूर्तिको तोडफोड–कांग्रेसव्दारा दोषीलाई कारवाही गर्न माग

रुपन्देही । तिलोत्तमामा सडकबीचमा राखिएका पाँचवटा बुद्धका मूर्तिहरु तोडफोड भएको छ। बुटवलदेखि तीन किलोमिटरको दूरीमा रहेको तिलोत्तमाा उक्त पाँचवटा बुद्धका मूर्तिहरु तोडफोड भएको हो। तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले अज्ञात र अराजक समूहले शंकरनगरदेखि नयाँमिलसम्मका बुद्धका मूर्तिहरु तोडफोड गरेको बताएका […]

#Political

नेपालमा प्रधानमन्त्रीको जनतावाट प्रत्यक्ष निर्वाचन हुनुपर्ने माग

काठमाडौं। नेपालमा कुनैपनि प्रधानमन्त्रीले दुई कार्यकाल वाहेक प्रधानमन्त्री बन्ने र बनाउने वातावरण तयार पार्नु आवश्यक भएको छ। एकैजनाले धेरैपल्ट प्रधानमन्त्री बन्ने परम्परा तथा व्यवस्थाले नेपालको दिगो विकास नभएको ठहर युवा राजनीतिकर्मी युद्धविक्रम तामाङको जिकिर रहेको छ। तत्कालिन नेकपा एमालेको जिल्ला […]