Day: 16 July 2019

#Political

नेकपाको एकता प्रक्रियामा पूर्णता

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्ष भन्दा बढी समयपछि पूर्णता पाएको हो । अध्यक्षद्धय केपी शर्मा ओली […]

#Political #Social

मलाई राजा बनेर देश हाँक्ने कुनै रहर थिएन…

–ज्ञानेन्द्र शाह सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, […]

#Social #Technology

सवैले इन्टरनेटको सेवा शुल्क बृद्धि गरेपनि नेपाल टेलिकमले महशुल नबढाउने

काठमाडौं। आम इन्टरनेट प्रदायक संस्थाहरुले इन्टरनेटको सेवा शुल्क १३ प्रतिशतको दरले बृद्धि गर्ने भएको छ। तर, नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ। सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस […]

#nature

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं। आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ। सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ। […]

#Entertainment

गायक प्रकाश कटवालको टप राजधानी दोहोरी साँझ शुभारम्भ

काठमाडौं। काठमाडौं गोगंबु स्थित नयाँबसपार्कमा गायक प्रकाश कटवालले संचालनमा ल्याएको टप राजधानी दोहोरी साँझको शुभारम्भ भएको छ। नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार […]