
नेकपाको एकता प्रक्रियामा पूर्णता
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्ष भन्दा बढी समयपछि पूर्णता पाएको हो । अध्यक्षद्धय केपी शर्मा ओली […]