
लोकदोहरीको प्रथम महिला उद्यमी गायिका सरु थापाको जन्मदिनमा एक लाखको पुरस्कार
काठमाडौं। नेपालकी प्रथम महिला लोकदोहरी उद्यमी सरु थापालाई यो बर्ष जन्म दिनको ठूलै उपहार भएको छ। जन्म दिनकै दिन बुधवार प्रथम महिला लोकदोहरी उद्यमी तथा ख्यातिप्राप्त लोकदोहरी गायिका सरु थापाको जुनकिरी लोकदोहरी सांझले लोकदोहरी प्रथम पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय […]