Day: 8 July 2019

#Entertainment #Social

अमृत लामाको विश्व जोड्ने महान अभियान

काठमाडौं। नेपाली ज्याँकी च्याङ उपनामले ख्याति कमाएका नेपालका चर्चित अभिनेता अमृत लामा यतिखेर विश्वभरका नेपालीलाई जोड्ने कार्यमा व्यस्त बनेका छन्। पापी, ताल, झांक्री, रणभूमि लगायतका दर्जनौ नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता अमृत लामा हामी नेपाली ग्लोबल नामक संस्था मार्फत विश्वभरका नेपालीहरुलाई […]

#Social

बेलायतमा बेल विवाह र ब्रतबन्ध

लण्डन। पासा पुचः युके अल्डर्शटको आयोजनामा बेलायतमा बेल विवाह संपन्न भएको छ। साउथल राम मन्दिरमा बेल विवाह संपन्न भएको हो।  १६ जना  कन्या बालिकाहरुको बेलसंग विवाह गरिदिने कार्य भएको आयोजक पासा पुचः गुठी अल्डर्शटका अध्यक्ष केशव श्रेष्ठले बताएका छन्। यसै […]

#Entertainment

चलचित्र विकास वोर्डको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान राष्ट्रपति भवनमा हुने

काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ। असार २७ गते राष्ट्रपति भवन शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह हुने भएको हो। […]

#Social

बेलायतमा भानु जयन्ती भव्य मनाइयो

लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा भव्य रुपमा भानु जयन्ती मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०६औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रम वयस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा भव्यताकासाथ मनाएको हो। प्रमुख अतिथि नेपाली राजदूतावासका […]