राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको दक्षता अभिबृद्धि कार्यक्रममा सम्मान
काठमाडौ। नेकपाको घटक संस्था जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको ३ नंबर प्रदेश कमिटीको आयोजनामा दक्षता अभिबृद्धि कार्यक्रम भएको छ। शनिवार काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय गोलघरको सभाकक्षमा दक्षता अभिबृद्धि कार्यक्रम भएको हो। कार्यक्रममा विशेषत राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल आवद्ध व्युटीसियनहरुको […]